सिंहदरबार घेराउमा मगरहरू पनि नाचगान सहित
एकिकृत ने.क.पा.(माओवादी)ले अह्वान गरेको सिंह दरबार घेराऊमा मगर राष्ट्रिय मुक्ति मोर्चाको जिम्मेवारी माईतीघर मण्डलामा थियो । जहाँ मोर्चाको नेतृत्वमा मगरहरुले नाचगान सहित धर्ना दिएका थिए ।
मगरहरू घेराउ र धर्ना संगै परम्परागत नाचगानमा
सिंहदरबार घेराऊ कार्यक्रममा मोर्चाका केन्द्रीय संयोजक लगायतका अन्य मगर नेतृत्व र सभासद्हरू