पुस्तक विमोचन समारोहको एक दृश्य


मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष क. संतोष बुढा मगरद्वारा लिखित "नेपाली क्रान्ति र सत्ता संघर्ष" नामक पुस्तकको मिति २०६६ जेठ ६ गते एक समारोहका बिच एकिकृत ने.क.पा.-माओवादी)का वरिष्ठ नेता क. किरणबाट विमोचन भयो । पुस्तक विमोचन समारोहको एक दृश्य पुस्तक विमोचन गर्दै एकिकृत ने.क.पा.(माओवादी)का वरिष्ठ नेता क. मोहन वैद्य (किरण) |